हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर
सारांश
- काठमाडौं ।
- नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ ।
- चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ ।
काठमाडौं । नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ । चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ ।
केहि दिन अघि अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पोस्टर चारी भएको भन्ने चर्चा थियो । तर यतिबेला गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को पोस्टर नै चोरिएको आरोप लागेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया