विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई

सारांश

  • नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले हतारमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
  • उनले सरकारको उक्त निर्णयलाई हतार, अराजनीतिक र अपरिपक्वको संज्ञा दिएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले हतारमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । उनले सरकारको उक्त निर्णयलाई हतार, अराजनीतिक र अपरिपक्वको संज्ञा दिएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्,‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्‍यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत
पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
वैशाखदेखि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागू हुने
इराकी हिंसामा १० जना मारिए
इराकी हिंसामा १० जना मारिए
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन