हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर

सारांश

  • काठमाडौं ।
  • नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ ।
  • चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ ।

काठमाडौं । नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ । चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ ।

केहि दिन अघि अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पोस्टर चारी भएको भन्ने चर्चा थियो । तर यतिबेला गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को पोस्टर नै चोरिएको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?