यस्ता छन् आइफोन ८ का विशेषता !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यस्ता छन् आइफोन ८ का विशेषता !

सारांश

  • क्यालिफोर्निया – विश्वकै प्रख्यात ब्रान्ड एप्पलले आइफोन एट सार्वजनिक गरेको छ।
  • आइफोन सेभेन पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीहरूलाई समेत हटाई थप विशेषता सहित एप्पलले आइफोन एट ल्याएको हो।
  • आइफोन एटको लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियम एक भब्य कार्यक्रमको आयोजना गरेको थियो।

क्यालिफोर्निया – विश्वकै प्रख्यात ब्रान्ड एप्पलले आइफोन एट सार्वजनिक गरेको छ। आइफोन सेभेन पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीहरूलाई समेत हटाई थप विशेषता सहित एप्पलले आइफोन एट ल्याएको हो।

आइफोन एटको लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियम एक भब्य कार्यक्रमको आयोजना गरेको थियो।

आइफोन एटमा होम बटनको ठाँउमा एज टु एज बटन, फेसियल रिकग्नाइजेसन ,एलइडी डिस्प्ले र ताररहित चार्जिङको सुविधा रहने दाबी एप्पलको छ।

यसमा दुई क्यामरा १२८ र १२६ इन्टरनल स्टोरेज भेरियन्ट तथा टच आईडी , फेस स्क्यानिङ लगायतको प्रविधि रहेको छ। धुलो तथा धुवाँले असर नगर्ने प्रविधिको समेत यसका प्रयोग गरिएको छ।

आइफोनमा टच आइडीको विकल्पका रूपमा फेस आइडीको प्रयोग गरिएको छ जसले अध्याँरोमा समेत काम गर्न सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
जानी राखौ : बिरामीलाई सलाइन पानी  किन दिइन्छ !!
जानी राखौ : बिरामीलाई सलाइन पानी किन दिइन्छ !!
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
कात्तिक २३ गते शनिबारको राशिफल यस्तो छ
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !