जाजरकोटको पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
जाजरकोटको  पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !

सारांश

  • जाजरकोटमा मतगणना जारी रहेको छ ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादीका शक्तिवहादुर वस्नेतले ५ हजार ९ सय ९ मत प्राप्ग गरेका छन् ।
  • नेपाली कांग्रेसका उम्मेदवार राजिवविक्रम शाहले ४ हजार १ सय ५१ मत पाएका छन् ।

जाजरकोटमा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादीका शक्तिवहादुर वस्नेतले ५ हजार ९ सय ९ मत प्राप्ग गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजिवविक्रम शाहले ४ हजार १ सय ५१ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्यका जाजरकोट क्षेत्र क का वाम गठवन्धनका उम्मेदवार गणेश प्रसाद सिंहले ५ हजार ६ सय १५ र कांग्रेस का प्रदेश सभा सदस्यका उम्मेदवार वेदराज सिंहले ३ हजार सय ९ सय ७५ प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य जाजरकोट ख का वामपन्थी उम्मेदवार करवीर शाहीले ५ हजार ६ सय ९० र नेपाली कांग्रेसका दीपकजंग शाहको ४ हजार ५ सय ३० प्राप्त गरेका छन् ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
प्रधानमन्त्री, मन्त्रीलाई नटेर्ने सचिव यसरी तानिए
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री
रहेनन् बरिस्ठ कलाकार दीपक क्षेत्री
शुक्रवार थपिए १ हजार ४४ कोरोना संक्रमित
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा