विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

सारांश

  • काठमाडौँ, ३० पुस ।
  • त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालन गरेको विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।
  • उक्त परीक्षाफल www.

काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालन गरेको विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?