जुवाको खालबाट १२ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
जुवाको खालबाट १२ जना पक्राउ

सारांश

  • धनकुटा, १९ असोज  ः धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
  • बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।
  • गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो ।

धनकुटा, १९ असोज  ः धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो ।

मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ । धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन
दाङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
चिया पसलमा भेटिन थाले प्रकाशमान
चिया पसलमा भेटिन थाले प्रकाशमान
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?