केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
३३
|
२७ पटक हेरिएको
Shares
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति

सारांश

  • वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीको सामना गर्नुपर्ने भएको छ ।
  • गृह जिल्ला झापको ५ नं.
  • क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका ओलीलाई किरातीले टक्कर दिने तयारी गरेका छन् ।

वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीको सामना गर्नुपर्ने भएको छ ।गृह जिल्ला झापको ५ नं. क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका ओलीलाई किरातीले टक्कर दिने तयारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टीलाई विलय गराएको भन्दै किरातीले ओलीलाई पराजित गरेर ‘देखाइ’ दिने योजना बनाएको उनी निकट एक नेताले बताए ।

यसअघि भोजपुरबाट चुनाव लड्ने जनाएका किरातीले ओलीलाई पराजित गरेर आफू विजयी हुने योजना बनाउन थाली सकेको छ ।

ओलीले झापाबाट बसाईसराई कागजपत्र बनाएर भक्तपुर जिल्लाको बालकोटमा बस्दै आएका छन् । ओलीले भक्तपुरमा निर्वाचन लड्ने आँट गरेका छैनन् । भक्तपुरमा कांग्रेस बलियो छ ।

आफ्नो राजनीति सुरक्षित गर्न ओलीले गृह जिल्ला झापा ५ लाई नै केन्द्रित गर्दै आएका छन् । हुन त ओलीलाई सिरहा १ बाट पनि सिफारिस आएको छ ।

सिरहाबाट ओली कुनै पनि हालतमा उम्मेदवार बन्ने छैनन् । सिरहामा पराजित हुने डरले ओलीले झापा ५लाई केन्द्रबिन्दुमा राखेका छन् ।

उता, किरातीले माओवादी पार्टीलाई एमालेलेमा गाभेका आक्रोशमा जसरी पनि ओलीलाई साइजमा ल्याउन झापा ५ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । ओलीलाई पराजित गर्न किरातीले झापामा केन्द्रित गरिसकेका छन् ।

ओलीलाई पराजित गर्ने किरातीको योजनालाई नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, नेपाल फोरम लोकतान्त्रिक लगायतका दलहरूले समर्थन गर्ने भित्री तयारी भइसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

33 कमेन्ट

    Comment Author

    Khemraj Nepal

    Hehehehe

    Comment Author

    Jhingu Jhorle

    समान हैसियत भएकालाई भिड्ने भनिन्छ ।

    Comment Author

    Buddhi Koney

    हार्ने गोरुको छेरुवा दाउ ।

      Comment Author

      Bishnu Pokharel

      गोपाल किरातको हैसियत छ त ?

    Comment Author

    Khem Ranjita

    Lala hunxa xa ni jit kasko hunxa yo ta janta ko var ma xa ni

    Comment Author

    Yogendra Poudel

    Jamanat jafat sure. Pahad sang kuhina le jori na khojda bes

    Comment Author

    Rabindra Uprety

    बिचरा यो के सुन्नुपर्यो बाक्सा मा 1भोट पनि नभेटिएला.

    Comment Author

    Bhumi Raj Pokhrel

    पहिले पनि भिडेकै हुन,यिन मा त्यति गतिलाे अाेली सँग भिड्ने दम छैन ।

    Comment Author

    Yuvaraj Adhikari

    vidna ta painxa ta. pahile pani videkai hoina ra ? sachchi kiratile kati matle jiteka thiye ? feri tesai gari jitne vaye. bichara ……..

    Comment Author

    Ramesh Joshi

    यो नयाँ मुर्गा को रैछ

    Comment Author

    Chandra Chapagain

    भिडन त भिड्ने तर चुनाव चिन्ह चै के होला? माओबादी ले त के पि को बिरुद्ध उमेद्वारी नदेला सहमती अनुसार। अनि किराँती जी स्वतन्त्र उमेद्द्वार को रुपमा भिड्ने कि?

    Comment Author

    Rajkumar Dahal

    paisa hola uthe bhaigo ni

    Comment Author

    Basudev Shrestha

    नपत्याउनेलाइ खोलाले बगाउँछ भनिन्छ,राजनिति हो गोपाल किंरातीले जित्न सक्छ है !

      Comment Author

      Sheshkant Pandey

      हजुरको कुरो बुझियो ।एमाले बिरुद्धमा रहेछ । संसारको शक्ति लगाउनु होस ।एमाले डराउने छैन ।

      Comment Author

      Tilak Rai

      ७० को निर्वाचनमा झापाबाट पनि जितेका थिए यसरी नै जित्छन यसपालि पनि किरातीले

    Comment Author

    Shiv Raj Dahal

    हात्ती र हाती छाप जस्तै होला ?

    Comment Author

    Shyam Shrestha

    सपना देख्न पाईन्छ।

    Comment Author

    Adhikariko Chhoro Tulsi Ram

    Good haraye Aaja maja Aauto

    Comment Author

    Yagya Basnet

    Haaaa ladnu thulokurahoena mapani ladnasakxu tra jantale jitaunupatyoni kirati ggggggg

    Comment Author

    Nara Rajbhandari

    बिचारा किराती जी फेरि सातु बोक्नु को दुख मात्र के गर्छौ बक्स खाली होला

    Comment Author

    Hari Prasad Rijal

    हाे केपि फटा कुरा साेझा जनतालाई र हर पाटिलाई पाटि होइन भने यसलाई जसरि लडाउनु परछ

    Comment Author

    Kal Bahadur

    जित्नु त त्यस्तै हो भिडदा हुन्छ मौलिक अधिकार हो उम्मेदवारी दिन पाउने

    Comment Author

    Jange Jange

    भुक्क्ने कुकुर ले तोक्दैन

    Comment Author

    Karki Tika

    केटाकेटी आए मट्याङ्ग्रा खेलाए ।

    Comment Author

    Chandra Shrestha

    भिड्न किन नहुने !!! भुसुना पनि। हात्ती संग भिड्छ नी !!!

    Comment Author

    Sujit Shah

    good golal ji

    Comment Author

    Nirmal Sitaula

    Kaha bata parichalit 6 yo communist ko naam ma kalanka.raw ko agent ahile samma maobadi ko khol bhitra baseko rahechha.

    Comment Author

    Keshab Khadka

    किरातिको मासिने बुद्दी हो पहरामा टाउको ठोकाउनु जस्तै हो

    Comment Author

    Tej Bahadur Malla

    Kirati na utha dau oli li

    Comment Author

    DP Jhapali

    उठ उठ किराँती दाइ स्वतन्त्र बाट उठ जमानत जफत हुनु पर्छ अब…

    Comment Author

    Ghanshyam Yadav

    Aadrni kmret gopal kirati lae agrim suvkmna

    Comment Author

    नारायण चौलागाईं

    हेर किराँती जि तिम्रा भय जति सबै शक्ति लगाय पनि ओलिलाइ हराउन सक्दैनौ यो तिम्रो दिवा सपना मात्र हो अब ३% थ्रेस होल्डमा तिमिपनी पर्ने भयौ खुसी लागो

    Comment Author

    Indra Bhandari

    Kirati g kp oli lai pachar nai parxa ki na ki maoubadhi lai fasayo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 33
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?