कञ्चनपुर र मकवानपुर मा लागू औषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कञ्चनपुर र मकवानपुर मा लागू औषध सहित पक्राउ

सारांश

  • काठमाडौं, २५ असोज  कञ्चनपुर -दार्चुला शैल्याशिखर नगरपालिका–५ आगरा बस्ने २७ वर्षीय कृष्ण डाँगालाई लुकाईछिपाई ल्याएको लागूऔषध चरेस जस्तो कालो पदार्थ करीब ४ केजी ५ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • बेडकोट नगरपालिका–१० सुन्दरपुरस्थित सडकमा हिँडिरहेको अबस्थामा डाँगालाई प्रहरीले पक्राउ गरेको हो ।
  • मकवानपुर – बारा पचरौता नगरपालिका–२ बस्ने ४५ वर्षीय हिरा महत्तो कोईरीलाई करीब ११ केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २५ असोज
 कञ्चनपुर -दार्चुला शैल्याशिखर नगरपालिका–५ आगरा बस्ने २७ वर्षीय कृष्ण डाँगालाई लुकाईछिपाई ल्याएको लागूऔषध चरेस जस्तो कालो पदार्थ करीब ४ केजी ५ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । बेडकोट नगरपालिका–१० सुन्दरपुरस्थित सडकमा हिँडिरहेको अबस्थामा डाँगालाई प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर – बारा पचरौता नगरपालिका–२ बस्ने ४५ वर्षीय हिरा महत्तो कोईरीलाई करीब ११ केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । हेटाँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेक पोष्टमा नारायाणघाटबाट बिरगंजतर्फ जाँदै गरेको ना.७ ख ५११८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार हिराको साथमा उक्त लागू औषध फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
हिरोइन पूजना प्रधानसँग १ लाख पचास हजार फिर्ता गर्न माग !
हिरोइन पूजना प्रधानसँग १ लाख पचास हजार फिर्ता गर्न माग !
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार  ।
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार ।
भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित
भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री