ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार  ।

सारांश

  • महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष  महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् ।
  • झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए ।
  • राजपा प्रवेश गरेर महोत्तरीका स्थानीय तह चुनावमा राजपालपाई जिताउन सघाएका झालाई राजपाले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष  महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् ।

झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए । राजपा प्रवेश गरेर महोत्तरीका स्थानीय तह चुनावमा राजपालपाई जिताउन सघाएका झालाई राजपाले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेर एक्लै जितेका झाको उम्मेदवारीले राजपा नेता ठाकुरलाई अप्ठेरो पर्ने देखिएको छ ।

महाेत्तरी सदरमुकाम जलेश्वर लगायतका क्षेत्रमा ठाकुरलाई लक्षित गर्दै बाहिरिया उम्मेदवार भगाउँ भन्ने नारा सहितको कालो ब्यानर घर घरमा टाँगिएको छ ।

सर्लाही ६ बाट दुई पटक चुनाव हारेका ठाकुर यसपाली महोत्तरी ३ बाट उम्मेदार बनेका छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
यात्रु बाहाक बस भेरी नदीमा खस्याे !
यात्रु बाहाक बस भेरी नदीमा खस्याे !
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
धरानमा लागूऔषध सहित पक्राउ
धरानमा लागूऔषध सहित पक्राउ
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो

तपाईंले छुटाउनुभयो कि?