ललितपुर र मुस्ताङमा लागू औषध सहित पक्राउ
सारांश
- काठमाडौं, २६ असोज ललितपुर -रामेछाप घर भई तिखिदेवल बस्ने २२ वर्षीय रुपेश बस्नेतलाई प्रहरीले बुधबार ललितपुर महानगरपालिका–१० स्थित बाग्मती पुलबाट २ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।
- मुस्ताङ -जोमसोम विमानस्थलमा तारा एयरको उडानद्धारा पोखरा जान लागेका काठमाडौ किर्तिपुर नगरपालिका–६ घर भएका नबाङ टेन्पा शेर्पालाई प्रहरीले बुधबार लागूऔषध चरेश जस्तो गन्ध आउने धुलो वस्तु ४६.
- ९१ ग्राम तथा १ लाख ९४ हजार ३० नेपाली रुपैयाँ, १ सय दरको अमेरिकी डलर ४ थान, १ सय दरको चिनियाँ युआन १० थान, विभिन्न दरको भारतीय ५ हजार २० रुपैयाँ र पाउण्डस्ट्रेलिङ ५ सहित पक्राउ गरेको छ ।
काठमाडौं, २६ असोज
ललितपुर -रामेछाप घर भई तिखिदेवल बस्ने २२ वर्षीय रुपेश बस्नेतलाई प्रहरीले बुधबार ललितपुर महानगरपालिका–१० स्थित बाग्मती पुलबाट २ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।
मुस्ताङ -जोमसोम विमानस्थलमा तारा एयरको उडानद्धारा पोखरा जान लागेका काठमाडौ किर्तिपुर नगरपालिका–६ घर भएका नबाङ टेन्पा शेर्पालाई प्रहरीले बुधबार लागूऔषध चरेश जस्तो गन्ध आउने धुलो वस्तु ४६.९१ ग्राम तथा १ लाख ९४ हजार ३० नेपाली रुपैयाँ, १ सय दरको अमेरिकी डलर ४ थान, १ सय दरको चिनियाँ युआन १० थान, विभिन्न दरको भारतीय ५ हजार २० रुपैयाँ र पाउण्डस्ट्रेलिङ ५ सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया