दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता

सारांश

  • लमजुङ, कात्तिक ८ – मनाङबाट प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाउनुभएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
  • एमालेबाट टिकट नपाएपछि प्रदेश नं ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
  • उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छैन ।

लमजुङ, कात्तिक ८ – मनाङबाट प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाउनुभएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

एमालेबाट टिकट नपाएपछि प्रदेश नं ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छैन । एमालेबाट आधिकारिक रुपमा पाएको उम्मेदवारी फिर्ता लिएपछि खण्ड लामाले दीपक मनाङेलाई सघाउने लगभग पक्का भएको छ ।

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार मनाङमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङको उम्मेदवारी दर्ता भएको छ । दुई निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसबाट चिन्तबहादुर घले, एमोलबाट दोर्जे डेण्डुल गुरुङ चुनाव लड्दै हुनुहुन्छ ।

यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट कर्म गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट टिकट पाउनुभएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएसंगै अव कांग्रेसका उम्मेदवार गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजिव गुरुङबीच चुनावी प्रतिष्पर्धा हुनेछ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
दोहोरो अंकले बढ्यो सेयर बजार
दोहोरो अंकले बढ्यो सेयर बजार
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
राष्ट्रिय परिचयपत्र संकलन फागुनदेखि
राष्ट्रिय परिचयपत्र संकलन फागुनदेखि
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
Vulkan Vegas Bonus Computer Code 2023 Aktionscode 50 Freispiel
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने

तपाईंले छुटाउनुभयो कि?