सेती नदीमा खसेका एक युवा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०८०
|
|
३० पटक हेरिएको
Shares
सेती नदीमा खसेका एक युवा बेपत्ता

सारांश

  • काठमाडौँ ।
  • डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा बझाङस्थित सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
  • स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौँ । डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा बझाङस्थित सेती नदीमा बगेर बेपत्ता भएका छन् । स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sidharth Malhotra helps Parineeti Chopra to fix her dress at Akash-Shloka’s engagement party!
Sidharth Malhotra helps Parineeti Chopra to fix her dress at Akash-Shloka’s engagement party!
असोज २६ गते आइतबारको राशिफल यस्तो छ
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
Why are Saudi Arabia and Iran bitter rivals
Why are Saudi Arabia and Iran bitter rivals
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा ।  हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा । हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?