राष्ट्रिय परिचयपत्र संकलन फागुनदेखि
सारांश
- काठमाडौं, १५ पुस ।
- राष्ट्रिय परिचयपत्र व्यक्तिगत विवरण संकलन कार्य आगामी फागुनबाट गरिने भएको छ ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संखुवासभामा समेत पहिलो चरणमा परिचयपत्र वितरण गरिने जनाएको छ ।
काठमाडौं, १५ पुस । राष्ट्रिय परिचयपत्र व्यक्तिगत विवरण संकलन कार्य आगामी फागुनबाट गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संखुवासभामा समेत पहिलो चरणमा परिचयपत्र वितरण गरिने जनाएको छ ।
विभागका अनुसार पाँचथर जिल्लाबाट मंसिर ३ गतेदेखि वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र २०७५÷७६ मा सातवटै प्रदेशमा वितरण हुने छ ।
राष्ट्रिय परिचयपत्र निर्वाचन आयोगमा रहेका मतदाता नामावलीको विवरणलाई आधार बनाएर वितरण गरिने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया