लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ।
  • शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै विहान ३ बजे पोखरा पुर्‍याइएको हो।

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै विहान ३ बजे पोखरा पुर्‍याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ।

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
काभ्रेमा बद्रीराज विजयी
काभ्रेमा बद्रीराज विजयी
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा
भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा
पूर्वप्रधानमन्त्री नेपालका ७ अंगरक्षकमा कोरोना संक्रमण

तपाईंले छुटाउनुभयो कि?