अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त
सारांश
- अस्टेलियाका उपप्रधान मन्त्रि बार्नवे जोय सहित ५ संसद बर्खास्त हुने भयका छन ।
- दोहोरो नागरिकता लगेको आरोपमा परेको मु४ा माथि उच्च अदालतले उच्च अदालतले फैसला गर्दै ५ संसद सहित जोयस लाइ पदमा रहन अयोग्य ठहर गरेको हो जोयस अस्टेलिय र न्ुजिल्यिान्डको नागिकता लगेर चुनाब लडेको आरोपमा पदमा रहन अयोग्य ठहरियका हुन ।
- अस्टेलियाको संविधान को धारा ४४ -१ अनुसार कुनैपनि बिदेशि नागरिकले चुनाब लड्रन पाउदैनन ।
अस्टेलियाका उपप्रधान मन्त्रि बार्नवे जोय सहित ५ संसद बर्खास्त हुने भयका छन ।दोहोरो नागरिकता लगेको आरोपमा परेको मु४ा माथि उच्च अदालतले उच्च अदालतले फैसला गर्दै ५ संसद सहित जोयस लाइ पदमा रहन अयोग्य ठहर गरेको हो जोयस अस्टेलिय र न्ुजिल्यिान्डको नागिकता लगेर चुनाब लडेको आरोपमा पदमा रहन अयोग्य ठहरियका हुन ।
अस्टेलियाको संविधान को धारा ४४ -१ अनुसार कुनैपनि बिदेशि नागरिकले चुनाब लड्रन पाउदैनन । पांच संसद बिरुद्ध दोहोरो नागरिक्ता लियको भन्दै सर्वोच्चमा मुद्धा परेको थियो
।अस्टेलियामा बेलाबेला दोहोरो नागरिक्ता पेचिलो हुने गरेको छ । यस अघि तिन संसद बिरुद्ध परेको यस्तै प्रकृतिको मुद्धामा सबै सांसद संसदबाट पदच्युत भइसकेका छन । उच्च अदालतका सात न्यायधीसहरुले अक्टोवर १२ देखि यस मुद्धामा बहस गरेका थिए । बर्खास्त हुनेहरुमा उपप्रधानमन्त्रि जोयस सहित फोइना नास, माल्कर्म रोवर्टु ,स्कट लुडनाम , र लरिसा वाटर्स रहेका छन ।
प्रतिक्रिया