अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
अस्टेलियाका उपप्रधानमन्त्रि सहित ५ संसद बर्खास्त

सारांश

  • अस्टेलियाका उपप्रधान मन्त्रि बार्नवे जोय सहित ५ संसद बर्खास्त हुने  भयका छन ।
  • दोहोरो नागरिकता लगेको आरोपमा परेको मु४ा माथि उच्च अदालतले उच्च अदालतले फैसला गर्दै ५ संसद सहित जोयस लाइ पदमा रहन अयोग्य ठहर गरेको हो  जोयस अस्टेलिय र न्ुजिल्यिान्डको नागिकता लगेर चुनाब लडेको आरोपमा  पदमा रहन अयोग्य ठहरियका हुन ।
  • अस्टेलियाको संविधान को धारा ४४ -१ अनुसार कुनैपनि बिदेशि नागरिकले चुनाब लड्रन  पाउदैनन ।

अस्टेलियाका उपप्रधान मन्त्रि बार्नवे जोय सहित ५ संसद बर्खास्त हुने  भयका छन ।दोहोरो नागरिकता लगेको आरोपमा परेको मु४ा माथि उच्च अदालतले उच्च अदालतले फैसला गर्दै ५ संसद सहित जोयस लाइ पदमा रहन अयोग्य ठहर गरेको हो  जोयस अस्टेलिय र न्ुजिल्यिान्डको नागिकता लगेर चुनाब लडेको आरोपमा  पदमा रहन अयोग्य ठहरियका हुन ।

अस्टेलियाको संविधान को धारा ४४ -१ अनुसार कुनैपनि बिदेशि नागरिकले चुनाब लड्रन  पाउदैनन । पांच संसद बिरुद्ध दोहोरो नागरिक्ता लियको भन्दै सर्वोच्चमा मुद्धा परेको थियो
।अस्टेलियामा बेलाबेला दोहोरो नागरिक्ता पेचिलो हुने गरेको छ । यस अघि तिन संसद बिरुद्ध परेको यस्तै प्रकृतिको मुद्धामा सबै सांसद संसदबाट पदच्युत भइसकेका छन । उच्च अदालतका सात न्यायधीसहरुले अक्टोवर १२ देखि यस मुद्धामा बहस गरेका थिए ।  बर्खास्त हुनेहरुमा उपप्रधानमन्त्रि जोयस सहित फोइना नास, माल्कर्म रोवर्टु ,स्कट लुडनाम , र लरिसा वाटर्स रहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिनमा गुह्येश्वरी–गौरीघाट सफाइ
तीन दिनमा गुह्येश्वरी–गौरीघाट सफाइ
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….
एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
६५ वर्षीयालाई बलात्कार गर्ने ७३ वर्षे वृद्ध वर्ष जेल चलान !
६५ वर्षीयालाई बलात्कार गर्ने ७३ वर्षे वृद्ध वर्ष जेल चलान !
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक
एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक
गगन थापा ले भने  बाबुरामले जित्नु नै  कांग्रेसले जित्नु हो
गगन थापा ले भने बाबुरामले जित्नु नै कांग्रेसले जित्नु हो
जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते
जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?