प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो

सारांश

  • १० कात्तिक, काठमाडौं ।
  • आगमी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छापाई शुक्रबारबाट सुरु भएको छ ।
  • समानुपातिकतर्फको मतपत्र छपाई सकिएपछि शुक्रबारबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

१० कात्तिक, काठमाडौं । आगमी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छापाई शुक्रबारबाट सुरु भएको छ ।

समानुपातिकतर्फको मतपत्र छपाई सकिएपछि शुक्रबारबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्ययोजना अनुसार नै समानुपातिकतर्फको मतपत्र छपाई सकिएपछि शुक्रबारबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक भएका भेटका क्रममा तोकिएकै मितिमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?
एमाले पार्टी मुख्यालय सर्ने
एमाले पार्टी मुख्यालय सर्ने
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म
यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म