उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
सारांश
- काठमाडौं ।
- उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ ।
- गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।
पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए ।
गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए ।
पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए । भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो ।
उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो ।
Krishnaa Dahal
Get well soon
Ram Krishna Tilija Pun
Get well soon brother .
Jiten Bhandari
Get well soon comrade
Sita Tulachan
Get well Soon bro
Padam Shrestha
Get well soon
Dambar Gurung
Get well soon my brother
Ganesh Budhathoki
Get will soon
Su Ree Bikram Chhetri
Get well soon
Vinod Barali
get wel soon
Vidur Karki
Good
Rajan Rajan
Get well soon !!
Shyam Shubham Giri
के दर्जा का नागरिक हून यिनी पत्रपत्रिका हरू प्रतेक कूराको चासो राख्छन ?