स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १९, २०७८
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
  • पार्टीका बैठक र भेटघाटका कारण धपेडीले उनी अस्वस्थ भएको बुझिएको छ ।
  • हिजोदेखि नै ओली घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टीका बैठक र भेटघाटका कारण धपेडीले उनी अस्वस्थ भएको बुझिएको छ । हिजोदेखि नै ओली घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

हिजो तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरिेको पिपिएलएको भेलामा समेत उनी उपस्थित् भएका थिएनन् । पछिल्लो समय अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सभागी हुँदै आएका थिए ।

उनले दैनिक तीनरचार वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिईरहेका थिए । प्रायः सबै कार्यक्रममा उनले लामो सम्बोधन गर्ने गरेका थिए । स्वास्थ्यमा ठूलो समस्या नभएपनि उनी आराम गरिरहेका छन् ।

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?