“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।
सारांश
- नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने बताएकी छन् ।
- नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन ।
- प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको तर्क छ ।
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने बताएकी छन् ।
नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन ।
प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको तर्क छ ।
कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि उनले स्थानीय स्रोतको उपयोगबाटै प्रदेश ७ का जनताको जीवनलाई सहज बनाउन सकिने नेतृ राणाले बताइन ।
यसैबीच नेतृ राणाले एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउने बताएकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया