जीप दुर्घटना हुँदा तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जीप दुर्घटना हुँदा तीनको मृत्यु

सारांश

  • डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • केआईसी गाउँपालिकाको वडा नम्बर ३, देउरडीमा से १ ज २६५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप दुर्घटना भएको हो ।
  • सोही गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आउँदै गरेको जीप बिहान साढे ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । केआईसी गाउँपालिकाको वडा नम्बर ३, देउरडीमा से १ ज २६५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप दुर्घटना भएको हो । सोही गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आउँदै गरेको जीप बिहान साढे ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीपका ११ जना यात्रु रहेका थिए । जीप चालक खेमराज ओझा सहित तीन जनाको मृत्यु भएको र बाँकी घाइते भएका छन् । उद्वारको लागि प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत जिवरण आउन अझै समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न
वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
विदेशी मुद्राको विनिमयदर आज कति छ ?
विदेशी मुद्राको विनिमयदर आज कति छ ?

तपाईंले छुटाउनुभयो कि?