बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !

सारांश

  • धनुषा, २९ असाेज।
  • महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन्।
  • जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि धनुषा आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानअनुरुप जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारबाही गर्नका लागि सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिए।

धनुषा, २९ असाेज। महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन्। जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि धनुषा आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानअनुरुप जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारबाही गर्नका लागि सर्वस्वसहित जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिए।

महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएकी १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गरेका थिए।उनले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारबाही हुने बताए। धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको थियो।

पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना
भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना
बालक अपहरण आरोपमा तीन जना पक्राउ
बालक अपहरण आरोपमा तीन जना पक्राउ
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
स्थानीय तह थपबारे आयोग अन्योलमा
स्थानीय तह थपबारे आयोग अन्योलमा
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था
यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
असोज १४ गते मंगलबारको राशिफल यस्तो छ