सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २५, २०८१
|
|
६२ पटक हेरिएको
Shares
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने

सारांश

  • काठमाडौं।
  • अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

काठमाडौं। अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ।

टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ। यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किच्कन्या के हो
किच्कन्या के हो
पुष्पा २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
पुष्पा २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
जेठ ४ गते आइतबारको राशिफल यस्तो छ
जेठ ४ गते आइतबारको राशिफल यस्तो छ
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %

तपाईंले छुटाउनुभयो कि?