अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
  • अकुत समपति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि छानविन थालेको बताएको छ ।

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

अकुत समपति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि छानविन थालेको बताएको छ । अख्तियारले उनलाई समपति विवरण (१३ पन्ने) भराएको छ ।

अख्तियारले अर्यालसँगै बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?