कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
५८ पटक हेरिएको
Shares
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट

सारांश

  • डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।
  • बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।
डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।

भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिडियामा विदेशी लगानी प्रतिबन्ध, विद्येयक फिर्ता नलिने
मिडियामा विदेशी लगानी प्रतिबन्ध, विद्येयक फिर्ता नलिने
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
बृहत् शैक्षिक मेला जेठ ३ देखि
बृहत् शैक्षिक मेला जेठ ३ देखि
पाटन अस्पताल र बुटवलमा कोरोना उपचारत ३ जनाको मृत्यु
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
सुशिलकान्त चाैधरीका हत्यारा भन्छन् ‘तरकारि काट्ने चक्कुले छातिमा प्रहार गरे।’
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?