निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा

सारांश

  • उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
  • सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो – “स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ ।
  • ” यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानीमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताउनुभयो ।

उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो – “स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ ।”

यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानीमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताउनुभयो ।

सो अवसरमा आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योगका सञ्चालक रामकृष्ण चौलागार्इंले औद्योगिक नगर निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

यसअघि राज्यमन्त्री लामाले उद्योग विकास शाखा जुम्लाका गतिविधि, आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योग, नीलकण्ठ चाना उद्योग र झोला तथा राडीपाखी उद्योग जुम्लाको अनुगमन तथा अवलोकनसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी
सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
को बन्ला प्रदेश ४ को नेता, आज चुनिने
को बन्ला प्रदेश ४ को नेता, आज चुनिने
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
दशैको मुखमा चामलको मूल्य बढयो
दशैको मुखमा चामलको मूल्य बढयो

तपाईंले छुटाउनुभयो कि?