दशैको मुखमा चामलको मूल्य बढयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
दशैको मुखमा चामलको मूल्य बढयो

सारांश

  • काठमाडौ  ।
  • दशैको मुखमा चामलको मूल्य बढाएको छ ।
  • भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका हुन् ।

काठमाडौ  । दशैको मुखमा चामलको मूल्य बढाएको छ । भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका हुन् ।
खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ । जस अनुसार खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ भने बोरामा २ सय रुपैयाँसम्मले बढेको हो ।

एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो । भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
सरकारप्रति राप्रपा आक्रामक, देशभर भण्डाफोर गर्ने
सरकारप्रति राप्रपा आक्रामक, देशभर भण्डाफोर गर्ने
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने

तपाईंले छुटाउनुभयो कि?