आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले ।( भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
२०६ पटक हेरिएको
Shares
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले    ।( भिडियो सहित)

सारांश

  • प्रकाश योगि सितरा भरिएको घुम्टो ओढेर, मिसकल घरी घरी जस्ता दर्जनौ उत्कृष्ट गीतमा स्वर दिइसकेकी पछिल्लो समयमा निकै चर्चा र दर्शक माझ लोक प्रीय गायिका उमा श्रेष्ठले झन्डै ५ पाच दर्जन गीतमा आवाज दिइ सकेकी छिन ।
  • लोक दोहरी गायीका श्रेष्ठको पछिल्लो समयमा वरकोछायाँ  लोक गीत बजारमा सार्बजनिक भएको छ ।
  • उक्त गीतमा उमा श्रेष्ठ र सरोज लमिछानेको स्वर रहेको छ भने श्री कृष्ण क्षेत्रीको उत्कृष्ट लय सृजना रहेको र  यादब श्रेष्ठ ले शब्द लेखन गरेका छन भने शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय स्वयम्  बि सि र रस्मि  तामाङको रहेको छ ।

प्रकाश योगि

सितरा भरिएको घुम्टो ओढेर, मिसकल घरी घरी जस्ता दर्जनौ उत्कृष्ट गीतमा स्वर दिइसकेकी पछिल्लो समयमा निकै चर्चा र दर्शक माझ लोक प्रीय गायिका उमा श्रेष्ठले झन्डै ५ पाच दर्जन गीतमा आवाज दिइ सकेकी छिन ।

लोक दोहरी गायीका श्रेष्ठको पछिल्लो समयमा वरकोछायाँ  लोक गीत बजारमा सार्बजनिक भएको छ । उक्त गीतमा उमा श्रेष्ठ र सरोज लमिछानेको स्वर रहेको छ भने श्री कृष्ण क्षेत्रीको उत्कृष्ट लय सृजना रहेको र  यादब श्रेष्ठ ले शब्द लेखन गरेका छन भने शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय स्वयम्  बि सि र रस्मि  तामाङको रहेको छ । यो गीत  एस एस फिल्मस प्रा ली को बजार ब्यबस्थापन मा बजार मा आएको हो ।

Ambien

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
बस दुर्घटनामा ३८ घाइते
बस दुर्घटनामा ३८ घाइते
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे

तपाईंले छुटाउनुभयो कि?