कांग्रेसलाई झड्का, पुराना नेता दाहाल नेकपा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३० पटक हेरिएको
Shares
कांग्रेसलाई झड्का, पुराना नेता दाहाल नेकपा प्रवेश

सारांश

  • काठमाडौं, ९ असाेज।
  • सरकारको कटु आलोचनामा उत्रिएको प्रमुम प्रतिपक्ष नेपाली कांग्रेसलाई फेरि अर्को झड्का लागेको छ।
  • कांग्रेसका पुराना नेता एवं नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

काठमाडौं, ९ असाेज। सरकारको कटु आलोचनामा उत्रिएको प्रमुम प्रतिपक्ष नेपाली कांग्रेसलाई फेरि अर्को झड्का लागेको छ। कांग्रेसका पुराना नेता एवं नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मुल नेतृत्व सरकारप्रति आक्रमक भइरहेका बेला पुराना नेता नेकपा प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराए। नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रीय नेतृत्वमा रहेर लामो समयसम्म काम गर्दै आएका दाहालले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको निष्कर्षसहित आफू सो पार्टीमा प्रवेश गरेको बताए। उनले आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपामा प्रवेश गरेको दाबी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
ओलीलाई हटाएर माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने निर्णय
ओलीलाई हटाएर माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने निर्णय
फेरि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
फेरि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”

तपाईंले छुटाउनुभयो कि?