उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ

सारांश

  • काठमाडौँ, ११ माघ ।
  • उच्च अदालतका लागि नव नियुक्त चार मुख्य न्यायाधीशले सपथ लिएका छन् ।
  • सर्वोच्च अदालतमा आयोजित एक समारोहका बीच चार न्यायाधीशले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

काठमाडौँ, ११ माघ । उच्च अदालतका लागि नव नियुक्त चार मुख्य न्यायाधीशले सपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहका बीच चार न्यायाधीशले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले मुख्य न्यायाधीश नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई सपथ गराएका हुन् ।

न्याय परिषदेले पुस २० गते चार मुख्य न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले मुख्य न्यायाधिसको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

न्यायपरिषद्ले सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईंलाई जनकपुर, बस्याललाई दीपायल र पोखरेललाई सुर्खेतको उच्च अदालतको मुख्य न्यायाधिश नियुक्त गरिएको हो ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?