समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३५ पटक हेरिएको
Shares
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)

सारांश

  • काठ्माडाैं , मंसिर १ समाजवादकाे बदनाम नगर्न नेपाली काङग्रेसलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले सुझाव दिएका छन  ।
  • राजधानिमा अायाेजित एक कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे सुझाव दिएका हुन ।
  • अाेलीले कार्यक्रममा नेपाली काङग्रेस लाेकतान्त्रीक पार्टी हुं भनेर भ्रम छर्ने अाराेप लगाए ।

काठ्माडाैं , मंसिर १

समाजवादकाे बदनाम नगर्न नेपाली काङग्रेसलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले सुझाव दिएका छन  ।

राजधानिमा अायाेजित एक कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे सुझाव दिएका हुन । अाेलीले कार्यक्रममा नेपाली काङग्रेस लाेकतान्त्रीक पार्टी हुं भनेर भ्रम छर्ने अाराेप लगाए ।

उक्त कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल ले काङग्रेस ले तिन पटक बहुमत ल्याउदा पनी परिवर्तन गर्न नसकेकाे बताए ।नेता नेपालले भने  ” वाम गठवन्धन लाइ बहुमत दिने बेला पहीलाे पटक अाएकाे छ यदी याे माैका गुमायाैं भने पछुताउनु काे विकल्प हुदैन ”

भिडियाे रिपाेर्ट सहित

https://www.youtube.com/watch?v=_E97JzQWWYc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता
विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको मृत्यु
सौराहामा सुतिरहेको अवस्थामा पर्यटन व्यवसायीको मृत्यु
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग
इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

तपाईंले छुटाउनुभयो कि?