समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
सारांश
- काठ्माडाैं , मंसिर १ समाजवादकाे बदनाम नगर्न नेपाली काङग्रेसलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले सुझाव दिएका छन ।
- राजधानिमा अायाेजित एक कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे सुझाव दिएका हुन ।
- अाेलीले कार्यक्रममा नेपाली काङग्रेस लाेकतान्त्रीक पार्टी हुं भनेर भ्रम छर्ने अाराेप लगाए ।
काठ्माडाैं , मंसिर १
समाजवादकाे बदनाम नगर्न नेपाली काङग्रेसलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले सुझाव दिएका छन ।
राजधानिमा अायाेजित एक कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे सुझाव दिएका हुन । अाेलीले कार्यक्रममा नेपाली काङग्रेस लाेकतान्त्रीक पार्टी हुं भनेर भ्रम छर्ने अाराेप लगाए ।
उक्त कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल ले काङग्रेस ले तिन पटक बहुमत ल्याउदा पनी परिवर्तन गर्न नसकेकाे बताए ।नेता नेपालले भने ” वाम गठवन्धन लाइ बहुमत दिने बेला पहीलाे पटक अाएकाे छ यदी याे माैका गुमायाैं भने पछुताउनु काे विकल्प हुदैन ”
भिडियाे रिपाेर्ट सहित
https://www.youtube.com/watch?v=_E97JzQWWYc
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया