भ्रष्टाचार गरेको आरोपमा युरोपेली संसद् सदस्य पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
३५ पटक हेरिएको
Shares
भ्रष्टाचार गरेको आरोपमा युरोपेली संसद् सदस्य पक्राउ

सारांश

  • ब्रसेल्स ।
  • भ्रष्टाचार आरोपमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् ।
  • भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।

ब्रसेल्स । भ्रष्टाचार आरोपमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।

बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही
थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही
बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने
बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने
Three IEDs found, two arrested with bomb
Three IEDs found, two arrested with bomb
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

तपाईंले छुटाउनुभयो कि?