भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ

सारांश

  • सञ्जय अाचार्य ,पाेखरा लेखनाथ साबिक बाघमारा बचत तथा ऋण सहकारी संस्था लि ,ग्रामीण बिकास कृषि सहकारी संस्था लि र बाघमारा नमुना कृषि सहकारी संस्था लि बीच एकीकरण भई बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा शुक्रवारदेखि एकीकृत कारोबार एक कार्यक्रम बीच शुभारम्भ भएको छ ।
  • शुभारम्भ गर्दै जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका बरिस्ठ प्रशिक्षक बालकृस्ण सुबेदीले एकै पटक तीनवटा सहकारी एकीकरण गरेर छरिएको पुजीलाई उत्पादनशील कार्यमा लगाई स्वरोजगारको अबसर सिर्जना गर्ने यस प्रकिया महत्वपुर्ण भएको बताउदै बाघमारा सहकारीले अनुकरणीय काम गरेकोमा सबै शेयर सदस्यलाई धन्यबाद ज्ञापन गरे।
  •                                                                      उtक्त घोषणा कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिब प्रसाद आचार्य ,जिल्ला सहकारी संघ लेखा समिति सदस्य महेश्वर अधिकारी , समाजसेबी सल्लाहकार केशबप्रसाद आचार्य ,सल्लाहकार धर्मराज अधिकारी,शिशुकल्याण माबिका अध्यक्ष श्रीभद्र बराल रास्ट्रीय बचत तथा ऋण सहकारी संध (नेपस्कुन) पोखराका फिल्ड अफिसर जगनाथ लामिछाने,, चिर्गादी दुग्घ सहकारी अध्यक्ष बिशेश्वर आचार्य हरामी ,जनहित कृषि सहकारीका अध्यक्ष टेक बहादुर आचार्य, पालुबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष टुल्कनाथ आचार्य ,सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष माधब प्रसाद कडेल ,भरतपोखरी सानाकिसान कृषि सहकारी संस्था लिका अध्यक्ष रामजी प्रसाद अधिकारी , बाघमारा नमुना कृषि सहकारी संस्था लिका अध्यक्ष टुकराज भण्डारी ,ग्रामीण बिकास कृषि सहकारी संस्था लि का अध्यक्ष रमेशबहादुर कार्कीलगाएतले बोलेका थिए।

सञ्जय अाचार्य ,पाेखरा लेखनाथ

साबिक बाघमारा बचत तथा ऋण सहकारी संस्था लि ,ग्रामीण बिकास कृषि सहकारी संस्था लि र बाघमारा नमुना कृषि सहकारी संस्था लि बीच एकीकरण भई बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा शुक्रवारदेखि एकीकृत कारोबार एक कार्यक्रम बीच शुभारम्भ भएको छ । शुभारम्भ गर्दै जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका बरिस्ठ प्रशिक्षक बालकृस्ण सुबेदीले एकै पटक तीनवटा सहकारी एकीकरण गरेर छरिएको पुजीलाई उत्पादनशील कार्यमा लगाई स्वरोजगारको अबसर सिर्जना गर्ने यस प्रकिया महत्वपुर्ण भएको बताउदै बाघमारा सहकारीले अनुकरणीय काम गरेकोमा सबै शेयर सदस्यलाई धन्यबाद ज्ञापन गरे।                                                                      उtक्त घोषणा कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिब प्रसाद आचार्य ,जिल्ला सहकारी संघ लेखा समिति सदस्य महेश्वर अधिकारी , समाजसेबी सल्लाहकार केशबप्रसाद आचार्य ,सल्लाहकार धर्मराज अधिकारी,शिशुकल्याण माबिका अध्यक्ष श्रीभद्र बराल रास्ट्रीय बचत तथा ऋण सहकारी संध (नेपस्कुन) पोखराका फिल्ड अफिसर जगनाथ लामिछाने,, चिर्गादी दुग्घ सहकारी अध्यक्ष बिशेश्वर आचार्य हरामी ,जनहित कृषि सहकारीका अध्यक्ष टेक बहादुर आचार्य, पालुबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष टुल्कनाथ आचार्य ,सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष माधब प्रसाद कडेल ,भरतपोखरी सानाकिसान कृषि सहकारी संस्था लिका अध्यक्ष रामजी प्रसाद अधिकारी , बाघमारा नमुना कृषि सहकारी संस्था लिका अध्यक्ष टुकराज भण्डारी ,ग्रामीण बिकास कृषि सहकारी संस्था लि का अध्यक्ष रमेशबहादुर कार्कीलगाएतले बोलेका थिए।,                                                                                         सहकारीका शिक्षा समिति संयोजक प्रकाश अधिकारी ले सहकारी सात सिद्दान्त बाचन तथा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिब नन्दलाल काफ्लेले गरेका थिए ।उक्त सहकारी एकिकरण तथा एकीकृत कारोबार शुभराम्भ कार्यक्रम सहकारी अध्यक्ष समाज नेपालका अध्यक्ष एबम बाघमारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बरालको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?