बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह

सारांश

  • काठमाडौं।
  • पश्चिम नेपालमा भारी वर्षा भएको छ।
  • आइतबार बिहानै बाढी सूचना केन्द्र नेपालले एक सूचना जारी गर्दै पछिल्लो ४ घण्टामा पश्चिम नेपालमा भारी वर्षा भएको जनाएको छ।

काठमाडौं। पश्चिम नेपालमा भारी वर्षा भएको छ। आइतबार बिहानै बाढी सूचना केन्द्र नेपालले एक सूचना जारी गर्दै पछिल्लो ४ घण्टामा पश्चिम नेपालमा भारी वर्षा भएको जनाएको छ।
प्रदेश नम्बर ४को पश्चिमी भूभाग, प्रदेश नम्बर ५ र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आइबार बिहानैबाट भारी वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ। देशभर मनसुन सक्रिय भइरहेको छ। मनसुनी वर्षाका कारण खोल तथाा नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन केन्द्रले आग्रह गरेको छ। केन्द्रले भनेको छ, ुविगत ४ घण्टामा प्रदेश ४ को पश्चिमि भुभाग, प्रदेश ५ ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मध्यमरभारी बर्षा भईरहेकाले उक्त प्रदेशका स(साना नदीमा वहाव एक्कासी बढ्न सक्ने,पच्चिम राप्ती, बबई, कर्णाली, मोहना नदीहरुमा वहाब केही बढ्ने, सामान्य सतर्क रहौ‌।

यो पनि पढ्नुहोस्

अफगानिस्तानविरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित, शीर्ष चारमा उक्लियो

काठमाडौं । अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै पाकिस्तानले सेमिफाइनल दौडा कायम राखेको छ । लीड्समा भएको खेलमा २२८ रनको लक्ष्य पाएको पाकिस्तानले २ बल बाँकी रहँदा ३ विकेटले अफगानिस्तानलाई पराजित गर्दै महत्वपूर्ण २ अंक प्राप्त गर्यो ।जितपछि ९ अंकका साथ पाकिस्तान पहिलो पटक अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड पाँचौ स्थानमा धकेलिएको छ । शीर्ष ४ टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ ।

लगातार विकेट गुमाएपछि दबाबमा आएको पाकिस्तानलाई इमाद वासिमले नटआउट ४९ रन बनाउँदै संघर्षपूर्ण जित दिलाए । स्पीनरलाई सहयोगी पीचमा अफगानी स्पीनर सामु पाकिस्तानी ब्याट्सम्यान संघर्ष गरेको देखिएको थियो ।पाकिस्तानका लागि बाबर आजमले पनि ४५ रनको योगदान दिएका थिए ।यसअघि पहिला ब्याटिंग गरेके अफगानिस्तानले ९ विकेटमा २२७ रन बनाएको थियो । उसका लागि नजीवुल्ला जर्दान र अस्गार अफगानले ४२–४२ रन बनाएका थिए ।पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिएका थिए । लीगको अन्तिम खेल पाकिस्तानले बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
विचरा कांग्रेस! संसदीय प्रतिपर्स्धामा निरीह
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली
याे तामझाम देखाउन र बुझाउनका लागी हाे: प्रधानमन्त्री ओली
काँग्रेसभित्र विवाद….
काँग्रेसभित्र विवाद….
बदलीसँगै फेरि वर्षाको सम्भावना
बदलीसँगै फेरि वर्षाको सम्भावना
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे

तपाईंले छुटाउनुभयो कि?