अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी सैनिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी  सैनिकको मृत्यु

सारांश

  • वासिङटन, २९ साउन ।
  • अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ ।
  • अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो ।

वासिङटन, २९ साउन । अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ ।अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो ।

अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !
डेढ करोडको लगानीमा बुटवलमा पनि खुल्यो बाजेको सेकुवा आउटलेट !
गृहमन्त्रीको बागी उम्मेदवारसँग ‘डिल’, तर आयोगको नोटिसमा
गृहमन्त्रीको बागी उम्मेदवारसँग ‘डिल’, तर आयोगको नोटिसमा