बाबुराम भट्टराई पनि काठमाडौं आउँदै !
सारांश
- काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असमायिक निधनको खबरले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई स्तब्ध भएका छन्।
- चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका छन्।
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असमायिक निधनको खबरले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई स्तब्ध भएका छन्। चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया