वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा

सारांश

  • काठमाडौं, ५ साउन ।
  • डा.
  • गोविन्द केसीका मागहरुको मुद्दालाई लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ ।

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीका मागहरुको मुद्दालाई लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो ।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्याँस प्रहार गरेको थियो । नेपाल विद्यार्थी संघसम्बद्ध आन्दोलनकारीले ढुंगामुढा गरेका छन् भने प्रहरीले लाठीचार्ज गरेको छ । झडपले वानेश्वर तनावपूर्ण बनेको छ ।

घटनामा परी अजयबाबु सिवाकोटीसहित केही पत्रकार घाइते भएका छन् । उक्त झडपपछि नागरिक समाजका नेता र विभिन्न दलका नेताहरु सम्मिलित सभा कार्यक्रम पनि बिथोलिएको छ । अश्रुग्याँसका कारण त्यहाँ जारी सभाको कार्यक्रम अवरुद्ध भएको हो । प्रहरीको हस्तक्षेपले भीड तितरबितर भएको छ ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Tanka Giri

    प्रहरिले २/४ सय आन्दोलनकारीलाइ मार्यो भन्ने खबर सुन्न पाए पो खुसी हुनु जाबो आसुरग्यास छोड्यो भन्दा के खुसी हुनु

    Comment Author

    Ramesh Hamal Thakuri

    2/4jana marnu parxa

    Comment Author

    Bijaya Subba

    हैट बरा बाबुरा पनि अान्दोलनमा सहभागी बुढेसकालमा पिटाइ खानु हु्न्न बा

    Comment Author

    Sunil Tiwari

    Yo adhinayak bad sarkar murda bad..Jay janta

    Comment Author

    Sangam Pandey Sangam

    बिचरा बाबुराम जि पनि सडक मा उत्रिन थाले कठै।

    Comment Author

    Binod Dhungel

    Good job NEPAL police keep it up.

    Comment Author

    Subash Pandey

    Manisa koirala ni nepali rajnitima aauna lako ho ki ab

    Comment Author

    Rana Dhan Kumar

    yes

    Comment Author

    गाउले राम

    right kura ko laagi jo pani utrina sakcha bhai not only baburam. sabai le support garnu parcha dr. kc lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?