काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
४०
|
१८ पटक हेरिएको
Shares
काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री

सारांश

  • नवलपरासी, ९ मंसिर : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
  • नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
  • उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

नवलपरासी, ९ मंसिर : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वामपन्थीे जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले काँग्रेस जनतालाई मालिक बनाउने पार्टी हो भन्नुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “यस देशमा शान्ति र विकास नेपाली काँग्रेसले मात्र ल्याउनसक्छ । २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको काँग्रेसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिशिचत ग¥यो तर अहिलेको समयमा वामगबठन्धनले यस देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको छ ।

प्रतिक्रिया

40 कमेन्ट

    Comment Author

    Kishan Bhandri

    भनी.

    Comment Author

    Manoj Lamichhane

    बिजय गच्छदार ले पक्कै जित्छ भन्ने कुरा था रैछ?

    Comment Author

    लव तिमिल्सिना

    वाइयात जनबिरोधी काङ्रेस लाई जरै देखि उखेलेर फाल्नु समय को माग हो !

    Comment Author

    Ram Shresta

    aasa garnu bharosa na parnu deowa ji

    Comment Author

    Nirmala Pakhrin

    ??

    Comment Author

    Narayan Regmi

    देस को उन्नती को लागि कम्तीमा बहुमत को सरकार
    त्यसको लागि यो पटक बाम गठबन्धन ।।

    Comment Author

    Sanu Thapa Sanu Thapa

    Taita paisa pelna lakohola ani thula kura garxas serele

    Comment Author

    Babu Ram Regmi

    दिवा स्वप्न

    Comment Author

    Ganesh Subedi Subedi Ganesh

    जनताले रोक्छन प्र.म jiu

    Comment Author

    Ashish Parajuli

    अहिले भुक्न लायक हुँदैन २५/२६ मा तेरो प्रश्नको जवाफ पाउछस।

    Comment Author

    Narayan Acharya

    काग्रेसले अब कसरी जीत्ला हामी पनी हेरौला? अब गए काङ्रेसका दिन यो जुनीमा।

      Comment Author

      Krishna Sapkota

      Mnko ladu ghiu seta khau

    Comment Author

    Indra Bk

    Bijaya ta hoina har lai chai hola

    Comment Author

    Yadav Gautam

    धेरैदिन छैन नखाेक ।तिमीबाटै राेकिन सक्छ कान्ग्रेसकाे बिजय ।

    Comment Author

    Gb Chettri

    जाङ्रेसी हरुले लोक तन्त्र को खोल मात्रै ओडेको हो यो यो लोक्नन्त्र पाटिचै होइन।

    Comment Author

    JàyàRàm Jesù

    sapana dekhne ramro ho

    Comment Author

    Nima Mingma Tamang

    Thyo din audai xa heram kasto natija dekhauxa sere

    Comment Author

    Purna Shrestha

    बाम को नक्कल गरेछ ल कालो काङ्ग्रेस ले

    Comment Author

    Damodar Adhikari

    Bam gathabandan le rokxa sere

    Comment Author

    Tanka Basnet

    Kholi taryra

    Comment Author

    Angel Prince

    Hahaha

    Comment Author

    Rajesh Sharma

    kati thauma prastha vayena ni pradhan mantri jiu?ki hajur ……

    Comment Author

    Dipak Karki

    काङ्रेस को विजयरथ लाई स्वयम् देउबा को काम गर्ने तरिका ले रोक्छ अरु कसैले रोक्नै पर्दैन।

      Comment Author

      Bam Bahadur Chalise

      100% सही कुरा

    Comment Author

    Gopal Rokka

    yovoko kukur vukekoho yesle na gharko rkxa garxa na galliko

    Comment Author

    Tek Bdr Basnet

    तेरो सिट जम्मा देश भरि ५ वटा आउछ काङ्ग्रेस ।

    Comment Author

    Menchyangsa Limbu

    Kasaiko mukhlai talnasakidain ki yo sochane bela aako x deslai r deska jantala unati chaiyeko x to kasle ya kun patile din x to bicharne bela aako x hamro desma kunle chans payena sabaile payo ab palo mattar kangers ko ho jasle emale mawobadi khojx tesko kam xain ab

    Comment Author

    Pabitra Parajuli Wagle

    येस

    Comment Author

    Bhupal Ghimire

    कुरो बुझियो खत्तम हुने भयो

    Comment Author

    Suraj Khadka

    Good saying deepak ji.

    Comment Author

    Ramhari Pudasaine

    पराजयलाई पनित राेक्न सक्दैनन् हाेलानि देउवा जि।

    Comment Author

    Bishnu Khanal

    Harne hola ne

    Comment Author

    Gokul Khadaka

    Patan hune bho bhanda laaj lagchhara deuba lai

    Comment Author

    Pokhrel Cholnath

    सपना ।

    Comment Author

    Sudhir Bhandari

    Harne laee K rokne
    Har cangresh har
    Hami rokdainu har

    Comment Author

    Santosh Shrestha

    Yo savapati vayo vane Congress ko bijaya hoina congress patanae hunxa, yo mero 100% guarantee ho

    Comment Author

    Kundan Thapa

    bhut kabza nagare ta garo parla bhak bhak k dai.

    Comment Author

    Santosh Shrestha

    Yo sale india ko kukur le nepali Congress ko existence nae khattam garne vo

    Comment Author

    Gaurishankar Sapkota

    भ्रष्टाचारी घुसखोरीको बिजय हुनै सक्दैन।।।

    Comment Author

    Krishna Sapkota

    Honi kasaiko bauko tagat lagdaina jitna jaya nepal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 40
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?