आज बागमती प्रदेशसभाको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आज बागमती प्रदेशसभाको बैठक  बस्दै

सारांश

  • हेटौंडा ।
  • गत असार २१ गते दुई वटा विधेयक पारित गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।
  • बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

हेटौंडा । गत असार २१ गते दुई वटा विधेयक पारित गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

खड्काका अनुसार आज बस्ने बैठकका लागि सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले बिहान ११:३० बजे संसद् सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक पनि आह्वान गरेको छ ।

करिब एक हप्तासम्म सञ्चालन हुने प्रदेश सभा बैठकमा शुन्य समय, विशेष समय र विभिन्न विधेयकमाथि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?