काठमाडौंमा दिउसै लुटियो २ लाख रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौंमा दिउसै लुटियो २ लाख रुपैयाँ

सारांश

  • काठमाडौं, १२ मंसिर काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिकबाट सिन्धुलीको झाँगाझुली बस्ने ३० वर्षीय प्रकाश पुरीको साथमा रहेको २ लाख रुपैयाँ डलर साटीदिन्छु भनी अपरिचित व्यक्तिले ठगी गरी फरार भएका छन् ।
  • हाल नाम, थर, वतन नखुलेका ३ जनाले पुरीलाई डलर साटिदिन्छौं भन्दै कागजको टुक्रा पैसा जस्तो बनाई रुमालमा पोको पारी डलर भन्दै दिएर उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।
  • फरार व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौं, १२ मंसिर

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिकबाट सिन्धुलीको झाँगाझुली बस्ने ३० वर्षीय प्रकाश पुरीको साथमा रहेको २ लाख रुपैयाँ डलर साटीदिन्छु भनी अपरिचित व्यक्तिले ठगी गरी फरार भएका छन् ।

हाल नाम, थर, वतन नखुलेका ३ जनाले पुरीलाई डलर साटिदिन्छौं भन्दै कागजको टुक्रा पैसा जस्तो बनाई रुमालमा पोको पारी डलर भन्दै दिएर उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?