प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद

सारांश

  • दाङ, २४ माघ ।
  • प्रदेश नम्बर ५ को दाङमा भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा भएको छ ।
  • महिलातर्फ ३ जना निर्विरोध निर्वाचित भएका थिए भने ५ जनाको लागि मतदान भएको थियो ।

दाङ, २४ माघ । प्रदेश नम्बर ५ को दाङमा भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा भएको छ । महिलातर्फ ३ जना निर्विरोध निर्वाचित भएका थिए भने ५ जनाको लागि मतदान भएको थियो ।

मतपरिणामअनुसार अन्य समूहतर्फ नेकपा एमालेका खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय निर्वाचित भएका छन् । त्यस्तै,
महिलातर्फ एमालेका तर्फबाट कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भइसकेका थिए । दलिततर्फ एमालेका रामलखन चमार र अल्पसंख्यक वा अपाङ्गतातर्फ माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने

तपाईंले छुटाउनुभयो कि?