चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
सारांश
- चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् ।
- चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
- पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ ।
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् । चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ । प्रतिवद्धता पत्रमा मृतकका आश्रित परिवारको अवस्था हेरी रोजगार र जीवनवृतिको व्यवथा, घाइतेको अवस्था हेरी उपचार तथा जीवनवृतिको व्यवस्था र बाँदरमुडे घटनास्थलमा मृतकहरुको सम्झनामा १० विगा जग्गामा स्मारक बनाउने लिखित सहमति भएको छ ।
बाँदरमुडेमा भव्य स्वागत भएपछि चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रचण्ड उत्साहित देखिएका छन् । पीडित एक, दुई परिवार बाहेक अन्य सबैले प्रचण्डलाई खुलेर स्वागत गरेका छन् ।
Netra Ghimire
हावा
Hari Hancy Hero Hero
Pedetala garako hoen uasako varautala garako