’हेर्न नभ्याइने‘ मा कोसी प्रदेश सरकारविरुद्धको रिट
सारांश
- काठमाडौं ।
- कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज ’हेर्न नभ्याइने‘ मा परेको छ ।
- आज सर्वोच्च अदालतको न्यायाधीश डा.
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज ’हेर्न नभ्याइने‘ मा परेको छ ।
आज सर्वोच्च अदालतको न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको उक्त रिटमा आज हेर्न नभ्याइने मा परेको हो ।
बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरेपछि त्यसविरुद्ध नेकपा (एमाले)ले रिट दायर गरेको थियो ।
कोसी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया