मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड

सारांश

  • दोस्रो चरण निर्वाचन अन्तगरगत मतदान सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
  • काठमाडौंको नैकापकाे बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
  • विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए ।

दोस्रो चरण निर्वाचन अन्तगरगत मतदान सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

काठमाडौंको नैकापकाे बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए ।

स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो।

अहिले त्यहाँ सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ भने सुरक्षाकर्मीगरु घर फर्किन लागेका मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरिराखेको छन ।

उता कैलालीको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

कैलालीको जानकी गाउँपालिकाको सरस्वती माबि दुर्गौली मतदान केन्द्र नजिकै शक्तिशाली बाल्टिन बम फेला परेको छ।

कैलालीको निर्वाचन क्षेत्र-को उक्त मतदान केन्द्रमा बम भेटिएपछि लाइमा बसेका र अाउँदै गरेका मतदाता अातंकित भएका थिए । स्थानीयका अनुसार बीच बाटोमा अाउँदै गरेका केही मतदाता घर फर्केका छन् ।

सेनाको बम डिस्पोजको तयारी गरेको छ । मतदान सुरु भएलगत्तै बम बिस्फोटका घटनाहरु ब्यापक भएका छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित
एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने

तपाईंले छुटाउनुभयो कि?