गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने

सारांश

  • कालीकोट– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ ।
  •   उम्मेदवारका तर्फबाट एक–एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो ।
  • अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र र नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ मतदान केन्द्रको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कालीकोट– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ ।  उम्मेदवारका तर्फबाट एक–एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो ।

अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र र नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ मतदान केन्द्रको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ४२ हजार ८४१ मतदाताले मतदान गरेका थिए ।

गोरखा– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अहिले साँझ ६ बजेदेखि शुरु गरिएको छ ।

क्षेत्र नं १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना शुरु गरिएको हो । क्षेत्र नं २ मा रहेका गोरखा नगरपालिकाको ८ देखि १३ नं वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतपत्र एकै ठाउँमा मिलाएर गणना अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।

यस्तै, क्षेत्र नं १ का गोरखा नगरपालिका १ देखि ७ नं वडा, गण्डकी, शहीद लखन, भीमसेन, धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाका मतपत्र एकै ठाउँमा राखेर गणना गरिएको छ । यस्तै प्रदेशसभाको पनि प्रत्यक्षतर्फ मतगणना अघि बढाउने तयारी गरिएको छ । एक–एक घण्टामा मत परिणाम सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको बोली र व्यवहार फरकफरक
एक महिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि विधिवत् सुरु
एक महिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि विधिवत् सुरु
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
लागुऔषधसहित चार युवक पक्राउ
लागुऔषधसहित चार युवक पक्राउ

तपाईंले छुटाउनुभयो कि?