साफकप २०१८ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साफकप २०१८ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा

सारांश

  • काठमाडौं, २२ भदौ ।
  • नेपालको पहिलो खेलसम्बन्धी च्यानल एक्सन स्पोर्ट्सले देशभित्र र देशबाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरघरमा पुराउँदै आएको छ ।
  • भर्खरै सम्पन्न भएको फिफा विश्वकपलाई समेत प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्ट्सले “नेपालीले खेल्छ, नेपालीले हेर्छ” भन्ने नारासहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

काठमाडौं, २२ भदौ । नेपालको पहिलो खेलसम्बन्धी च्यानल एक्सन स्पोर्ट्सले देशभित्र र देशबाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरघरमा पुराउँदै आएको छ । भर्खरै सम्पन्न भएको फिफा विश्वकपलाई समेत प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्ट्सले “नेपालीले खेल्छ, नेपालीले हेर्छ” भन्ने नारासहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

दक्षिण एशियाका ७ वटा राष्ट्रहरु सहभागी यो प्रतियोगिता भदौ १९ गतेदेखि शुरु भएको हो । यो प्रतियोगिता भदौ ३० गतेसम्म चल्नेछ । प्रतियोगिताका सबै खेलहरु उक्त एक्सन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडी पिक्चर क्वालिटीमा हेर्न सकिने छ ।

ग्राहकहरुको विश्वास र रुचिअनुसार भविष्यमा पनि नेपालभित्र र नेपालबाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रसारण गरिने कम्पनीले बताउँदै आएको छ । एचडी प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रसारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको कुरा पनि कम्पनीले जनाएको छ । “एक्सन स्पोर्टस्” च्यानल आएपछि नेपालीहरुले पनि आफ्नै नेपाली च्यानलमा नेपाली भाषामै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हेर्न मौका पाएका छन् ।

खेलको समय, तालिका र मिति हेर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
पद गुम्ने डरले सुरक्षित गर्नतर्फ आईजीपी, ​संगठन अस्तव्यस्त
पद गुम्ने डरले सुरक्षित गर्नतर्फ आईजीपी, ​संगठन अस्तव्यस्त
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते

तपाईंले छुटाउनुभयो कि?