सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
सारांश
- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले फराकिलो अग्रता लिएका छन्।
- उनले सञ्चारमन्त्री एवम् कांग्रेसका मोहनबहादुर बस्नेतलाई ४ हजार १ सय १६ मतले पछाडी पारेका छन्।
- सापकोटाले ९ हजार ४ सय ३४ मत ल्याएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले फराकिलो अग्रता लिएका छन्। उनले सञ्चारमन्त्री एवम् कांग्रेसका मोहनबहादुर बस्नेतलाई ४ हजार १ सय १६ मतले पछाडी पारेका छन्। सापकोटाले ९ हजार ४ सय ३४ मत ल्याएका छन्। बस्नेतले ५ हजार ३ सय १८ मत ल्याएका छन्। मतगणना जारी छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया