भोजपुरमा माओवादीको अग्रता बढ्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भोजपुरमा माओवादीको अग्रता बढ्दै

सारांश

  • भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् ।

भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् ।

प्रतिनिधिसभामा भोजपुरबाट माओवादी केन्द्रमा उम्मेदवार सुधन किराँतीले ३५ सय ८९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेशजंग रायमाझिले २७ सय ६६ मत ल्याएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?